KMC Ward 14, Balkhu

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विषय समितिले स्नातकोत्तर तहको पाठ्यक्रम परिमार्जनबारे परामर्श सुरु गरेको छ । विषय समितिका अध्यक्ष डा. कुन्दन अर्यालको अध्यक्षतामा आज क्यामेरा भवनमा बसेको बैठकले पाठ्यक्रमका विविध आयामबारे समेत छलफल गर्यो ।